अछामको चौरपाटी गाउँपालिकामा ट्रेक्टर पल्टिदा ३ विद्यार्थीको मृत्यु, ४ घाईते
कैलाली । अछामको चौरपाटी गाउँपालिका–२ मा ट्रेक्टर पल्टिदा तीन विद्यार्थीको ज्यान गएको छ भने चार घाईते भएका छन् । मृत्यु हुनेहरुमा रमेश साउद, लक्ष्मी साउद र नाम नखुकेका एक विद्यार्थी