X (current)

अस्थायी कोभिड –१९ अस्पताललाई मुक्तीनाथ विकास बैकले नगद प्रदान

  Bikaspost   14 May, 2021


धादिङ । कोरोना संक्रमीतहरुको उपचारका लागी सहज होस् भन्दै मुक्तिनाथ विकास बैंक धादिङले जिल्ला अस्पताल धादिङलाई नगद रु,असी हजार सहयोग गरेको छ । जिल्लामा कोरोना संक्रमीतहरुको संख्या निकै बढेसंगै अक्सीजन आपुर्ति पनी बढेकोले अक्सीजन सिलिण्डर खरिदका लागी बैकले सो रकम अस्पताललाई दिईएको हो । सो रकम हिजो अस्पताललाई बैकले प्रदान गरेको मुक्तीनाथ विकास बैकका धादिङ उप–क्षेत्रीय कार्यालयका प्रबन्धक शुरेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस