X (current)

त्रिशुली नदीमा पौडि खेल्ने क्रममा डुवेर एक जानको मृत्यु एक जान बेपत्ता

  Bikaspost   9 June, 2024


धादिङ । त्रिशुली नदीमा पौडी खेल्ने क्रममा हिजो शनिवारदेखी बेपत्ता भएका दुई बालक मध्य एक जानको शव भेटिएको छ । आर्का एक जनाको खोजी कार्य जारी राखेको छ । मृतक गजुरी गाउँपालीका स्थित वडा नम्वर ५ घाटबेसी बस्दै आएका १४ वर्षीय युनिक सुवेदी रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बेपत्त भई रहेका १३ वर्षीय रिदम रोईलाको खोजी कार्य जारी छ । हिजो शनिवार पौडी खेल्न जाने क्रममा उनिहरु नदीमा बेपत्ता भएका हुन् । मृतक सुवेदी शिद्धलेक गाउँपालीका स्थित वडा नम्वर ७ मा रहेको महाकाली माध्यामीक विद्यालयको कक्षा नौमा अध्यान्तरत विद्यार्थी हुन् भने वेपत्त भएका रिदम रोईला मुना एकेडेमी गजुरीमा कक्षा ७मा अध्यानरत विद्यार्थी रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाकारी दिएको छ । दुबै जना गजुरी गाउँपालीका स्थि वडा नम्वर ५मा पर्ने घाटबेसी भन्ने ठाँउमा बस्दै आएका हुन् । ईलाका ्र्हरी कायाृल्य गजुरी र शसस्त्र प्रहरी वल विपद ब्यवस्थापन शिक्षालय कुरीनटारको गोताखोर टोलीले बमृतकको शव डुवेको अवस्थामा भेटेको हो ।

प्रतिक्रिया दिनुहोस