X (current)

थानकोटका विनय लामीछानेको परिवारले त्रिशुली नदीमा हामफालेर गरे आत्मा हत्याको प्रयास, श्रीमतीको मृत्यु दुई सन्तान बेपत्ता

  Bikaspost   16 January, 2020


धादिङ । पृथ्वी राजमार्गदेखी गोर्खाको सिउरेनीटार जोड्ने बेनीघाट रोरागाउँपाली स्थित बादरे पुलबाट आत्मा हत्याको प्रयास गर्दै त्रिशुली नदीमा हामफालेका थानकोट नीवासी  विनय लामीछानेको जिवितै उद्दार गरेको छ , भने निजकी श्रमती मृतक अवस्थामा भेटिएको ।
सोही घटनामा दुई बालक बेपत्ता भएका छन् । थानकोट निवासी लामीछानेले करिव सात वजेतिर सो झोलुङ्गे पुलबाट परिवार सहित त्रिशुली नदीमा हामफलेको खवर आए पछी स्थानीयहरुको प्रयासमा निजलाई जिवितै यद्धार गरिएको प्रहरीले  जनाईएको छ ।

NTV NEWS 8:00 PM || 2076/10/02 || Live

NTV NEWS 8:00 PM || 2076/10/02 || Live

Posted by Nepal Television on Thursday, January 16, 2020


लामीछानेको श्रमती जमुना रेग्मीको सव फोला परि सकेको छ भने अन्य दुई छोराहरुको खोजी कार्य भई रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाईएको छ । लामी छाने काठमाण्डौको चन्द्रगीरी नगरपालीका ४ थानकोट निवासी रहेको खुलेको छ । निजलाई थप उपचारका लागी काठमाण्डौ ल्याउने तयारी गरिरहेको पनी प्रहरीले जनाईएको छ । सामुहीक आत्माहत्याको प्रयास बारे केही खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस