X (current)

धादिङमाअसिना पानीका कारण लाखौ मुल्यको अन्न बाली र तरकारी बाली नष्ट

  Bikaspost   18 April, 2020


असिना पानीका कारण उत्तरी धादिङको बुढाथुम वसेरीलगाएतका स्थानहरुमा लाखौ मुल्यको अन्न बाली र तरकारी बाली नष्ट पारिदिएको छ ।


त्रिपुरा शुन्दरी गाउँपालीकामा पर्ने सो स्थानमा हावा हुरी सहित एक्कारी परेको असिना पानीले  गर्दा भित्र्याउने बेला भएको गहु बाँली सखाप भएको छ ।  


साँझ पख परेको असिना पानीले अन्य के कती क्षती भयो भन्ने विषयमा भने यकिन तथ्याङ्क नआई पुगेको कृषी ज्ञान केन्द्र धादिङले जनाईएको छ । पानीसंगै असिना निकै ठुला ठुला परेको स्थानीयहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस