X (current)

धादिङमा घर भत्कीदा एक जान बालीकाको मृत्यु

  Bikaspost   12 July, 2019


धादिङ । अविरल वर्षाका कारण गजुरी गाउँपालिका वार्ड न– ४ डाँडेमा घर भत्कीदा एक जान बालीकाको मृत्यु भएको छ । भने एक जान घाईते भएका छन् ।
कृष्ण बहादुर तामाङ्गको घर पहिरोका कारण भत्कीदा निजको आठ वर्षीय छोरी अस्मिता तामाङ्गको मृत्यु भएको हो । घटना स्थल गजुरी गाउँपालीकाको विकट स्थान भएको क्षतीको पुर्ण विबरण अझै आउन सकेको छैन , प्रहरी घटना स्थलतर्फ जाँदै गरेको खवर आएको छ ।

प्रतिक्रिया दिनुहोस