X (current)

धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ हुने पक्का

  Bikaspost   19 November, 2019


धादिङ । यही मङ्सिर १३ गतेदेखि २३ गतेसम्म धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ हुने भएको छ । जिल्ला होटल संघले आयोजना गर्ने भनिएको उक्त महोत्सव जिल्ला होटल संघलाई जिल्ला प्रशासन कार्यालय धादिङले महोत्सवजन्य गतिविधि गर्न रोक लगायपछि अन्तिम समयमा आएर शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्था लिमिटेड मूल आयोजक बनेर महोत्सवको तयारी अगाडि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस