X (current)

धादिङ फुटसल र साङ्कोष ए फाईनलमा

  shiva Silwal   9 June, 2019


धादिङ । धादिङबेसीमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगीतामा धादिङ फुटसल र साङ्कोष ए फाईनल पुगेका छन् । साङ्कोष ए र एडभान्स एकाडेमी विच आज भएको खेलमा साङ्कोष एले एडभान्स एकाडेमीलाई सिुन्यको विरुद्ध तिन गोलले पराजीत गरे पछी धादिङ फुटसल र साङ्कोष ए फाईनल विच फाईनलमा भिड्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस