X (current)

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बाग्मती प्रदेशको अध्यक्षमा धादिङका नारायण कुमार श्रेष्ठ

  Bikaspost   20 April, 2021


धादिङ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बाग्मती प्रदेशको अध्यक्षमा धादिङका नारायण कुमार श्रेष्ठ चयन हुनु भएको छ ,भने धादिङकै दयाराम लम्साल सदस्य पदमा चयन हुनु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महा संघको बाग्मती प्रदेशको सिन्धुलीमा आयोजना भएको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनबाट सफल युवा ब्यवसायी श्रेष्ठ निरवीरोध अध्यक्ष चयन हुनु भएको हो । अध्यक्ष श्रेष्ठले यस अघी महासंघकै केन्द्रय कोषाध्यक्षको पद समाल्दै आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस