X (current)

प्रथम अहिंसावादी फुटवल कप प्रतियोगिता हुने

  Bikaspost   22 March, 2023


धादिङ । अहिंसाबादी युवा क्लवले आगामी २०८० साल बैशाख ५ गतेदेखी पहिलो पटक खुल्ला अहिंसावादी फुटवल प्रतियोगीताको आयोजना गर्ने भएको छ । सो खेल गाउँपालीका स्तरीय हुनेछ । क्लवले आफ्नो १५ औं वार्षिक उत्सवको अवसर परेर आगामी नयाँ वर्षदेखी खेल प्रतियोगिता सुरु गर्न लागेको हो । सो प्रतियोगिता खनीयाँवास गाउँपालीका स्थित बाच्छला खेल मैदानमा हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस