X (current)

  “सम्पुर्ण धादिङ वासिमा स्वास्थ्य कार्यालय धादिङको अनुरोध”

  Bikaspost   30 May, 2021


स्वास्थ्य सन्देश

  “सम्पुर्ण धादिङ वासिमा स्वास्थ्य कार्यालय धादिङको अनुरोध”

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को विभिन्न भेरिएन्टको प्रकोप धादिङ जिल्लामा पनि भूसको आगो झैं फैलिरहेकोले घर वाहिर ननिस्कौ , भिडभाड नगरौ र घर वाहिर निस्कनै परेमा मास्क लगाऔ , सावुन पानिले वेलावेलामा हात धोऔ वा स्यानिटाइजर प्रयोग गरौ र भौतिक दूरी कायम गरौ। कोभिड १९ सम्वन्धी सामाजिक संजाल र समुदायमा भएका सुचनाहरु सवै सहि र सत्य नहुने भएकोले स्वास्थ्य मन्त्रालय र सरकारी निकायवाट प्रेसित सुचनाहरुमा विश्वास गरौ । वाहिरवाट आउने व्यक्तिहरु अनिवार्य १० दिन क्वारेन्टाइन वसौ । सरकारवाट जारी सुचनाको पुर्ण पालना गरौ । स्वास्थ्यमा कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ ।

                                                                                    स्वास्थ्य कार्यालय धादिङ

प्रतिक्रिया दिनुहोस