X (current)

ह्वासिन सिमेन्ट उद्योगद्धारा चालीस लाख बरावरको स्वास्थ्य सामग्री स्थानीय तहहरुलाई हस्तान्तरण

  Bikaspost   7 July, 2020


धादिङ । जिल्लाका चार स्थानीय तहलाई कोरोना भईसरको रोकथम , नियन्त्रण र त्यसका साथै अन्य किट जन्य रोगबाट बच्न वातबरणको सरसफईका लागी प्रयोग हुने आधुनीक स्प्रे गन सहित  चालीस लखा मुल्य बरावरको  स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

                मुलुककै सबै भन्दा ठुलो धादिङको ताल्तीमा निर्माणधीन ह्वासिन सिमेन्ट उद्योगले जिल्लाका स्थानीयतहहरुका लागी सो सामग्री प्रदान गरेको हो ।

                कोरोना भाईरसको संक्रमण बड्दै जना थले पछी स्थानीयतहमा संञ्चालीत स्वास्थ्य संस्थाहरुका लागी उक्त स्वास्थ्य सामाग्री माक्स, सेनिटाईजर, पिपिई र किटनाशक आधुनीक स्प्रे गन दिईएको हो ।

                 जिल्ला प्रशासन कार्यालय धादिङ,नेपाली सेना,र चार ओटा स्थानीयतहहरुलाई करिव चालीस लखा मुल्य  बराबरको स्वास्थ्य सामाग्री कम्पनीका संञ्चालक सुरज बैधेले हस्तान्तरण गर्नु भएको हो ।

                ति सबै सामाग्रीहरु कोरोना भाईरबाट समाजलाई बचाउनका लागी र लागेकाहरुको उपचारका लागी अग्रपंङ्तीमा काम गर्ने स्वास्थ्य कर्मी,नेपाली सेना नेपाल प्रहरीका लागी प्रयोेगका लागी दिईने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले जनाकारी दिनु भएको छ ।

                यसरी दिईएका सामग्री मध्य आधुनीक स्प्रे गन गर्मी मौसमका समयमा लाग्ने डेंगु नियन्त्रणका लागी अत्यान्त उपयोगी सावीत हुने पनी बताईएको छ ।

प्रतिक्रिया दिनुहोस