पृथ्वी राजमार्गमा आज भएको मोटर साईकल दुर्घटनामा धादिङको राजन धमलाको मृत्यु

1 April, 2019
चितवन । पृथ्वी राजमार्ग अन्तरगत मौवा खोला मुग्लिन सडक खण्डमा भएको सवारी दुर्घटनामा परी एक जानको मृत्यु भएको छ् । मृत्यु हुनेमा धादिङको ज्यामरुङ्ग निवासी ३५ वर्षिय राजन धमला रहेको मुग्लिन प्रहरीले जनाईएको छ । मुग्लिनतर्फबाट मलेखु तिर आउदै गरेको मोटर साईकललाई सोही दिशातर्फ आउदै गरेको बसमा ठक्कर खाँन पुगे पछी पछाडी बाट आउदै गरेको माल बाहक मिनी ट्रकले ठक्कर दिदा सो दुर्घटान भएको हो । मृतक धमलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाईएको छ ।