जगदम्बा मोटर्सद्वारा चर्चित मलेशियाली अटोमोबाइल कम्पनी प्रोटोनको “प्रोटोन साँगा” गाडी भर्चुअल लाइभमार्फत नेपालमा सार्वजनिक।
जगदम्बा मोटर्सले चर्चित मलेशियाली अटोमोबाइल ब्राण्ड प्रोटोनको “प्रोटोन साँगा” गाडी भर्चुअल लाइभमार्फत पौष २९ गते, बुधवारको दिन नेपालमा सार्वजनिक गरेको छ। प्रोटोन नेपालको आधिकारिक फेसबुक र युट्युब पेज, केहि ओनलाइन