धादिङ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका
गोरखा –गोरखाको प्रसिद्ध अकला मन्दिर पुननिर्माणको काममा ढिलाई हुँदा भक्तजनहरु बोका बली दिने कोठामा पूजा गर्न बाध्य भएका छन् । गोरखा नगरपालिका १४ स्थित मूल मन्दिर पुनर्निर्माणको काम बिगत दुईबर्षदेखि
काठमाडौं ।वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे-२ धार्पाका लामाको भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । लामा निधन भएको खवर लोकदोहोरी प्रतिष्ठानले जनाएको छ ।
काठमाडौं । नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाएर मनाइदैछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो
कैलाली, माघ २५ २०७७ – कैलालीको टीकापुरमा युवापुस्तालाई कला र संस्कृति सिकाउन साप्ताहिकरूपमा न्याउल्या र होरी खेलको अभ्यास शुरु भएको छ । युवापुस्ताले कला र संस्कृति संरक्षणमा चासो नदेखाएपछि उनीहरुलाई