पशु धन सुरक्षाका लागी धादिङमा पशु विमा प्रभावकारी बन्दै
धादिङ । पशु धन सुरक्षाका लागी धादिङमा पशु विमा कार्यक्रम प्रभावकारी बन्दै जान थालेको छ ।विमा कम्पनीहरुले किसानहरुले पालेका पशु चौपायाहरुको विमा गर्न थालेसंगै धादिङका ग्रामिण क्षेत्रमा किसानहरु ब्यवसायीक पशु