नेपालमा कोरोना बिरुद्ध खोपको तेस्रो चरणको परीक्षणका लागि बिभिन्न ५ कम्पनी इच्छुक
काठमाडौं- नेपालमा कोरोना भाइरस बिरुध्दको खोपको तेस्रो चरणको परीक्षणका लागि बिभिन्न ५ बटा कम्पनीले प्रस्ताव गरेपनि परीक्षणको प्रकृया अझै सुरु हुन सकेको छैन । स्वास्थ्य अनुसन्धान परिषदका अनुसार विश्वस्वास्थ्य संगठन, बेलायतको