प्रधानमन्त्री रोजगार कार्यक्रममा अधिकाम्स महिला कामदार
धादिङ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत धादिङका स्थानीय तहहरुले बेरोजगार युवा– युवतीहरुलाई धमा धम विकास निर्माणका काममा लगाउन थालेको छ । बेरोजगार युवाहरुका लागी रोजगारीको अवसर दिने उद्देश्यका साथ सरकारले