दमौलीमा कवि गेष्ठी
तनहुँ, ११ कात्तिक। गण्डकी वाङ्मय प्रतिष्ठानले विशेष कवि गोष्ठी सम्पन्न गरेको छ। कवि भूपिनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका कविहरूका साथै अन्य प्रदेशका कविहरूलाई पनि निम्त्याइएको थियो। सुदूरपश्चिम प्रदेशबाट साहित्यकार