घरमै बसेर खेतीबाली तथा कृषि उद्यमबारे नि:शुल्क सल्लाह लिन ‘किसान कल सेन्टर ११३५’
काठमाडौं, माघ ११ २०७७ – ललितपुर खुमलटारमा रहेको नार्कको कार्यालयमा हरेक सोमबार दिउँसो २ देखि ४ बजेसम्म किसान कल सेन्टर सञ्चालन हुँदै आएको छ । धान, गहुँ, मकै बाली, माटोविज्ञ,