प्रधानमन्त्री देउवाद्वारा गुणस्तरीय लगानी भित्र्याउनुपर्नेमा जोड
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो व्यापार घाटा, घट्दो विप्रेषण तथा कसिलो तरलताको समस्याबाट उन्मुक्ति पाउन गुणस्तरीय लगानी भित्र्याउनु पर्नेमा जोड दिनुभएको छ । लगानी बोर्डको ५०औँ बैठकमा उहाँले राष्ट्रको आर्थिक