धादिङमा हत्तिापाईले रोगीको संख्या बृद्धि रोकथामका उपायहरु बेलैमा सुरु गर्नु पर्ने चिकित्सकहरुको सुझाव
धादिङ । हत्तिपाईले रोग नियन्त्रणका लागी सरकारले चरणबद्ध रुपमा औषधी खुआउदै आएको भए पनी धादिङमा पुनःयो रोगका नयाँ विरामीहरुदेखा पर्न थालेका छन् । स्वास्थय कार्यालय धादिङले हत्तिपाईले रोगसम्वन्धि गरेको सर्वेक्षणमा