सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर परीक्षण गरेको छ । आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा