रोगको भन्दा भोकको चिन्तामा परेका मजदुरको मानवीयतामा खेलवाड नगर
बिश्वभर फैलिएको कोरोना भाईरसले संकटमा परेका नागरिकहरुलाई अभिभावकिय दायित्व प्रदान गर्नु तिनै तहका सरकार तथा सम्बन्धित सबै सरोकारवालाको भूमिका हुनु मानवीय दायित्व भित्र पर्दछ । सरकारले कोरोना भाईरसको संक्रमण फैलिन