अस्वस्थ रहनुभएका राष्ट्रपति पौडेल थप उपचारका लागि भारत जानुहुँदै
काठमाडौं- अस्वस्थ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत जाँदै हुनुहन्छ । छातीमा समस्या देखिएपछि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको थप उपचारका लागि भारत जान लाग्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार