जाजरकोटमा भुकम्प, आठविसकोटमा मात्र २२ जनाको मृत्यु, १५० बढी घाइते, थप विवरण आउन बाँकी
कर्णाली ।शुक्रवार राती ११ बजेर ४८ मिनेट जाँदा गएको भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लामा क्षतिपुगेको रुकुमबाट हाम्रा सम्वाददाता अमरराज पुनले जनाएका छन् । शुक्रबार राती