अग्रपङ्क्तिमा खटिने सबैलाई आजदेखि बुष्टर डोज
काठमाडौं ।कोभिड १९ को संक्रमण बढ्दै जान थालेपछि आजदेखि अग्रपङ्क्तिमा खटिने सबैलाई कोभिड १९ विरुद्धको बुष्टर डोज दिइने भएको छ । चिकित्सक, नर्स, स्वास्थ्य कर्मी, एम्बुलेन्सका ड्राइभरकासाथै पत्रकार, कर्मचारी, कानुनव्यवसायी,