अस्थायी कोभिड –१९ अस्पताललाई मुक्तीनाथ विकास बैकले नगद प्रदान
धादिङ । कोरोना संक्रमीतहरुको उपचारका लागी सहज होस् भन्दै मुक्तिनाथ विकास बैंक धादिङले जिल्ला अस्पताल धादिङलाई नगद रु,असी हजार सहयोग गरेको छ । जिल्लामा कोरोना संक्रमीतहरुको संख्या निकै बढेसंगै अक्सीजन