काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । “एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,” एक सरकारी उच्च अधिकारीले
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित कोरोना अति प्रभावित वर्गीकरण गरेका १४ जिल्लामा विद्यालयसहित सार्वजनिक क्षेत्र बन्द गर्न अपिल गरेको छ । स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले बुधबार
काठमाडौं, माघ २५ २०७७ – सरकारले भोलिदेखि दोस्रो चरणको खोप लगाउने तयारी गरेको छ । दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको
डोल्पा, माघ २१ २०७७ – नेपालकै ठूलो जिल्ला डोल्पा ! अधिकांश भूभाग कडा चट्टान र हिमालले ढाकिएको क्षेत्रभित्र पर्दछ । टेलिफोन सेवादेखि सडक यातायातको पहुँचमा उपल्लो डोल्पा अहिलेसम्म पुग्न पुगेको
डोटी, माघ २१ २०७७ – डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले
बागलुङ , माघ १९ २०७७ –किशोरी तथा युवतीलाई हुने रक्तअल्पताबाट जोगाउनका लागि विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान शुरु भएको छ । बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन
काठमाडौं, माघ १८ २०७७ –नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसंग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोलास्थित एक फार्ममा टर्की चरामा बर्डफलू देखिएको छ । टर्की
काठमाडौं, माघ १८ २०७७ – आज ६८ औं विश्व कुष्ठरोग दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उदेश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको
काठमाडौं, माघ १३ २०७७ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार