बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमो उल्लेखनीय काम भएको बताउनुभएको छ । सरकारको कामदेखि आत्तिएर विरोधीहरुले आफूमाथि षड्यन्त्र सुरु गरेको उहाँको भनाइ छ । ‘तीन वर्ष चुप लागेर बसेका छैनौं, धेरै काम भएका छन्,’ बुटवलमा शनिबार भएको नेकपाको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारको कामबाट आत्तिएर मलाई हटाउन...