काठमाडौँ । सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ । आज सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको भाउ १२ रूपैयाँ ७५ पैसा
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले पेश गरेको नागरिकता नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल सुरु भएको छ । गत माग १५ गते प्रतिनिधि सभामा
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११:३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८:३३ बजे देवी विर्सजनको साइत
काठमाडौँ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले)का बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराई नेतृत्वको टोलीले भेट गरेको छ । नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च
बाँके । बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ । नरैनापुर-३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् ।
भक्तपुर । चाँगुनारायण नगरपालिकाले १४ हजार ८ सय ७५ मिटर प्लाष्टिक वितरण गरेको छ । अधिक वर्षाका कारण यस नगरपालिकाको वडा नं ९, ताथली, बनमाला टोललगायतका ढलान बाटो मुनी बारम्बार
धादिङ । धादिङ अस्पतालले मेमोग्राम सेवा सञ्चालनमा ल्याएको हो । खास गरी उमेरले चालीस वर्ष नाघेका महिलाहरूमा देखिने स्तन क्यान्सरको प्ररम्भीक जाँचको गर्ने एक विधिमा प्रयोग हुने उपकरण हो ।
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा छवटा सवारीसाधन एकआपसमा ठोकिँदा चारजना घाइते भएका छन् । राजमार्गमा दमौली तर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नं. को बसको ब्रेक
रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार बिहान गएको पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ । बेपत्ता तीन जना मध्ये बुधबार बिहान पहिरोमा