धादिङ । गर्मी मौसमको सुरुवातसंगै धादिङ जिल्लाका वनहरुमा आगलागीका घटनाहरु बड्न थालेका छन् । अहिले जिल्लाका अधिकाम्स बनहरुमा डडेलो सल्कीएको छ । सरोकारवाला निकायले त्यती चासो नदीएका कारण जंगलहरु डडेलोको