सन्दीपले लिए टी-२० इन्टरनेशनलमा १०० विकेट
Bikaspost 17 June, 2024

काठमाडौँ । नेपालका स्पिनर संदीप लामिछानेले टी-२० इन्टरनेशनलमा १ सय विकेट लिएका छन ।
यो सँगै लामिछाने टी-२० इन्टरनेशनलमा दोश्रो सबैभन्दा छिटो एक सय विकेट लिने खेलाडी बनेका छन । सन्दीप ५४ खेलमा १ एक सय विकेट लिएका हुन ।
अफगानिस्तानका रसिद खान सबैभन्दा छिटो टी-२० इन्टरनेशनलमा एक सय विकेट लिने खेलाडी हुन । खानले ५३ खेलमा १०० विकेट लिएका थिए ।




