कर्णालीमा रोजगारीका आधारहरु तयार हुँदै – मन्त्री डोलप्रसाद अर्याल
सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्णालीमा श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवद्र्धनका आधार तयार हुँदै गएको बताउनु भएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित श्रमाधान