अग्रजलाई सम्मान र युवालाई नेतृत्व आजको अपरिहार्यता डा. सीता ढुंगाना
समाज निरन्तर परिवर्तनशील छ । समयसँगै विचार, प्रविधि, आवश्यकता र चुनौतीहरू बदलिन्छन् । यस्तो परिवर्तित सन्दर्भमा समाजलाई सन्तुलित रूपमा अघि बढाउन दुई महत्वपूर्ण आधार आवश्यक पर्छन, त्यो हो अनुभवले भरिएका